-
धुवाँ
तर जहाँ अस्तित्वनै धुवाँमै मिसेको छ, त्यहाँ त्यागको परिभाषा के? ॥
-
छायाँ
मूर्खता हेर न मेरो ! सूर्यको चमकमा छायाँ खोज्न पर्ने । तर म त रातको अन्धकारमा खोज्दै छु॥
-
म र मेरो एकान्त
म र मेरो एकान्त । हामी त दुई घनिष्ट मित्र ऊ मेरो पीडा बुझ्छ, म उसको अस्तित्व म उसको महत्व बुझ्छु, ऊ मेरो बाध्यता ।।
-
बुनेका सपना
तिमी भन्छौ तिम्रा सपना ठूला त्यो टुक्रियो भने तिम्रो संसार टुक्रिनेछ म सोच्छु मेरा कल्पना साना तर पनि त्यसमा सारा संसार समाएकोछ॥
-
Rubik’s Cube
It takes time for everyone to heal The wounds they go but the scars remain And each scar has a story to tell Whether of bravery or of failed attempts