-
घाम र म
तिम्रो लागि खुशी वर्षा सँगै वर्षिन्छ पानीको तप्-तप् संगीत सँगै तर म रुदा बादल गर्जन्छ चट्याङको कोलाहल आवाज सँगै
-
अनि आफैँलाई पनि
सुनेको थिएँ टुक्रेको छौ तिमी तिम्रा इच्छा आकांक्षा सबै मरीसके सुनेको थिए अब छैन आशा बाँकी खै कता हो कता उढेर भागिसके यो विशाल सागरमा एक्लो पाउछौ रे आफूलाई दुःख र वेदना मात्र तिम्रा मित्र संसारबाट भरोसा तिम्रो उठिसक्यो अरे कहाली लाग्दो देक्छौ रे आफ्नै चित्र माया अमूल्य छ जसलाई तिमी निर्मूलता साथ बाँडिरहेछौ खोक्रो…
-
What does it take to be a man?
So, does it make you “a man” when you get to strangle the hands of the same kind that once fed you?
-
सत्य
फूललाई सत्य मान्छौ तिमीनियालेर हेरसत्य त त्यो काँडा होजुन डगमगाई रहेको फूलको बीचमा उभिन्छ फली फूली रहेको यो जीवन माकति धेरै काँडा हुन्छन्त्यो मलाई भन्दा बेसीसायद तिमीलाई नै थाहा होला सत्य त्यो हैनजसमा संसार अडेको छसत्य त त्यो होजुन देखि भाग्छौँ तिमी र म सत्य के हो उसलाई के थाहाजो असत्य को बीचमा हिड्छसत्य त…
-
माया हो की
तीन महिना पछि त ठप्प भयो कथा न उस्ले केहि भन्छे न मा नै बोल्न सक्छु अब कसरी देखाऊ यो संसारलाई कति माया गर्छु
-
मन
मन त पत्थर भइ नै सक्यो अब के नै छ र बाँकी? मनले नै त हो नि चलाउने आफु भित्रको संसार मस्तिस्क त मात्र उस्को साथी