-
मन
मन त पत्थर भइ नै सक्यो अब के नै छ र बाँकी? मनले नै त हो नि चलाउने आफु भित्रको संसार मस्तिस्क त मात्र उस्को साथी
-
प्रिय प्रिया
बसुन त्यी अपुरा सोच मस्तिस्कको एक कुनामा फेरी खेलाई, कोट्टै किन दुखाउनु कठै यो मन के पुगेन र यत्रा कठिनाईहरु ले? दु:ख दिदै छौ आज आफ्नो सोचलाई झन
-
शुन्यता
प्रश्न धेरै छन उठ्छन; सेलाउछन; बिलाउछन। र बाँकी रहन्छ शुन्यता जस्को मोल अनगिन्ती तर आँफैमा अलमल्ल
-
भोगाई
एक्लो हुनु लाज अरे के गर्छस एक्लो भएर? न त खुशी मिल्छ, न मिल्छ माया एक्लो हुनु पाप अरे