अझै थहा छैन; म के लेख्न खोजीरहेछु?
सायद मेरा भावना हुन् जो म भित्रै गुम्सिसके
या सायद गुनासो;
जो पोखिन खोज्छ तर असमर्थ छ ॥

अझै थहा छैन; म के लेख्न खोजीरहेछु?
सायद मेरा भावना हुन् जो म भित्रै गुम्सिसके
या सायद गुनासो;
जो पोखिन खोज्छ तर असमर्थ छ ॥
We’d make memories that never fades
even after our existence vanished
Even after the world we know now crumbled
And collapsed to the ground
It takes time for everyone to heal
The wounds they go but the scars remain
And each scar has a story to tell
Whether of bravery or of failed attempts
त्यसैले त यो संसार फिक्का भएको होला,
जब माया गर्ने आँखामा माया देखिन छाड्छ,
त्यसैले त त्यो रिस जाग्दो होला,
जब आफ्नो भन्न पनि हिचकिच्याउनु पर्छ ॥
तिम्रो लागि खुशी वर्षा सँगै वर्षिन्छ
पानीको तप्-तप् संगीत सँगै
तर म रुदा बादल गर्जन्छ
चट्याङको कोलाहल आवाज सँगै
I hope you feel good
Despite knowing that the world is crumbling
And the life as we know it is harsh
Yet, I hope that you have hope left in you
सुनेको थिएँ टुक्रेको छौ तिमी तिम्रा इच्छा आकांक्षा सबै मरीसके सुनेको थिए अब छैन आशा बाँकी खै कता हो कता… Read more अनि आफैँलाई पनि
So, does it make you “a man” when you get to strangle the hands of the same kind that once fed you?
स्वार्थ त छैन मनमा केही
तर तेही मनको लागी स्वार्थी भए
तिम्रो साथ पाउनु येदी स्वार्थ हो भाने
सायद स्वार्थी नै सोच मलाई
फूललाई सत्य मान्छौ तिमीनियालेर हेरसत्य त त्यो काँडा होजुन डगमगाई रहेको फूलको बीचमा उभिन्छ फली फूली रहेको यो जीवन माकति… Read more सत्य